पशुपतिमा भिडिओ–कलमा व्यस्त बाबा


काठमाडौं, ३ पुष । पशुपतिनाथ मन्दिरमा एक जना जोगी (बाबा) भिडिओ कलमा व्यस्त देखिएका छन् ।

उनी पशुपति परिसरमा रहेको एक भवनको झ्यालमा घाम ताप्दै भिडिओ कलमा व्यस्त देखिएका छन् ।

तस्विर : इश्वर कार्की/रिपोर्टर्स नेपाल डटकम