कांग्रेस केन्द्रीय समिति बैठकः यस्ता छन् ११ निर्णय


काठमाडौं, १५ पुस । नेपाली कांग्रेसले गत पुस १२ देखि १४ गतेसम्म बसेको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गरेको छ । प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पार्टी केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गरेका हुन् । बैठकमा राष्ट्रिय सभा निर्वाचन, महासमिति बैठक र समसामयिक विषयमा निर्णय भएको छ ।