नेपाल एसबिआई बैंकको ९७औं शाखा तनहुँको दूलेगौंडामा सञ्चालनमा


काठमाडौं, १८ पुष । नेपाल एसबिआई बैंकले शाखा विस्तारको क्रममा ९७औं शाखा दूलेगौंडा, तनहूं, गण्डकी प्रदेशमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

हाल उक्त बैंकले ९७ शाखा, २२एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, १ कर्पोरेट अफिस, १२१ एटिएमबाट आफ्नो आन्तरिक तथा विश्वव्यापी नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको छ ।