भोलि माघे संक्रान्ति, कालिमाटी तरकारी बजारमा थरि थरिका तरुल बिक्रीमा(फोटोफिचर)


काठमाडौं, २९ पुष । भोलि (सोमबार) माघ १ गते । अर्थात् माघे संक्रान्ती । माघे संक्रान्तिको अघिल्लो दिन काठमाडौको कालीमाटी तरकारी बजारमा तरुल व्यापारको चटारो छ । माघे संक्रान्तिलाई भनेर काठमाडौंमा देशका विभिन्न भागबाट तरुल ल्याएर बेचिने गरिएको छ । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम