काठमाडौं,२ माघ । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटअन्तर्गत कर्णाली प्रदेशविरुद्ध सुदूरपश्चिम प्रदेशले उत्कृष्ट सुरुआत गरेको छ ।
रुपन्देहीस्थित सिद्धार्थनगर क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सदूरपश्चिमले उत्कृष्ट सुरुवात गरिरहेको छ ।
सुदूरपश्चिमले ताजा अवस्थामा २४ ओभरको समाप्तीमा विना क्षति १३२ रन जोडेको छ । सुदूरका लागि ओपनरद्धय खडक बोहरा र टेक रावत दुवैले अर्धशतक प्रहार गरेका छन् ।
अहिले बोहरा ६९ बलमा ६ चौका हिर्काउँदै ६३ रन बनाएर खेलिरहेका छन् भने रावत ७७ बलमा ७ चौकासहित ५१ रन बनाएर खेलिरहेका छन् । सुदूरले पहिलो खेलमा लुम्बिनीलाई हराएको थियो ।
प्रधानमन्त्री कप क्रिकेट: कर्णालीविरुद्ध सुदूरपश्चिमका ओपनरद्धय रावत र बोहराको अर्धशतक

प्रतिक्रिया