काठमाडौं, २० माघ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार देश र जनताको लागि कामै नलाग्ने भएको बताएका छन् ।
आज (शनिबार) काठमाडौंको टुँडिखेलमा सुरु भएको युवा महोत्सव–२०८० को उद्घाटन गर्दै ओलीले मिसन–८४ बाट अहिलेको गठबन्धनको चिरफार गर्ने चेतावनी दिएका छन् ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम






प्रतिक्रिया