नामिबियाविरुद्ध संघर्षशील नेपालको १०० रन पूरा


काठमाडौं,३ फागुन । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले नामिबियाविरुद्ध १०० रन पूरा गरेको छ ।

नेपालले ३० ओभरमा ७ विकेट गुमाउँदै १०२ रन जोडेको हो । नेपालको क्रिजमा अहिले गुल्सन झा २० तथा पवन सर्राफ १ रन जोडेर खेलिरहेका छन् ।