जसपाको कार्यकारिणी समिति बैठक सुरू


काठमाडौं, १० फागुन । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक सुरु भएको छ ।

पार्टी कार्यालय बालकुमारीमा सो पार्टीको कार्यकारिणी समितिको बैठक सुरु भएको हो ।

बैठकमा जेठमा हुने महाधिवेशनको तयारीलगायत अन्य समसामयिक विषयमा छलफल हुने जनाईएको छ । file photo