Logo

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर



काठमाडौं, फागुन २१ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

त्यस्तै, अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ ९५ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ १० पैसा रहेको छ ।

आज बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६७ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्री दर १६८ रुपैयाँ २१ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ २९ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ४५ पैसा रहेको छ ।

मलेसियन रिंगिट एकको खरिद दर २७ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्री दर २८ रुपैयाँ १ पैसा रहेको छ । आज साउदी रियाल एकको खरिद दर ३० रुपैयाँ ३० पैसा रहेको छ भने बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot