Logo

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी



काठमाडौं, २७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी रहेको छ ।

शनिबारदेखि जारी बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफलका लागि प्रस्तुत गरेको विभिन्न एजेन्डामा कार्यसम्पादन समिति सदस्यहरुले धारणा राख्ने कार्य भइरहेको छ ।

बैठक बिहान ९ बजे धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको छ । Photo By: Mukunda Kalikote/RN



प्रतिक्रिया दिनुहोस्

Screenshot