कांग्रेस पदाधिकारी बैठक बस्दै


काठमाडौं, फागुन २९ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ।

सभापति शेरबहादुर देउवा निवास बूढानीनकण्ठमा अपराह्न ३ बजे बस्ने बस्नेगरी बैठक बोलाएको हो ।

संसदमा निर्वाह गर्ने भूमिकाबारे छलफल गर्न बैठकले बोालाइएको जनाएको छ।