सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी


काठमाडौं । मन्त्रिपरिषद्को बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक जारी रहेको हो ।

आजको बैठक नियमित बैठक हो । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।