काठमाडौं,१६ चैत । पूर्व गृहराज्यमन्त्री देवेन्द्रराज कँडेल प्रमुख रहेको सहकारी विभागमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जना सदस्य थप गरेका छन् ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) समस्या मनोनयन गरेका हुन्।
यी हुन् मनोनीत सदस्यहरू
१. भानुभक्त ढकाल, बागमती प्रदेश
२. चन्द्रप्रसाद ढकाल, लुम्बिनी प्रदेश
३. डिल्लीराम तिवारी, गण्डकी प्रदेश
४. राजेन्द्र पौडेल, बागमती प्रदेश
५. गोमा नेपाल, कोशी प्रदेश
६. पदम दाहाल, कर्णाली प्रदेश
७. विश्वप्रकाश पौडेल, सुदूरपश्चिम प्रदेश
८. शम्भु घिमिरे, बागमती प्रदेश
९. नवराज न्यौपाने, लुम्बिनी प्रदेश
१०. कृष्ण खनाल, कोशी प्रदेश




प्रतिक्रिया