बझाङमा एमालेका दमन भण्डारी जित नजिक


काठमाडौं,१७ वैशाख । बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी जित नजिक पुगेका छन् ।

मतगणना सकिँन लाग्दा भण्डारीले ११ हजार १०२ मत ल्याएका छन् भने कांग्रेसका अभिषेक सिंहले १०७६१ मत पाएका छन् । उनीहरुबीचको मतान्तर ३४१ रहेको छ ।

अब साइपाल मात्र गणना बाँकि छ ।