सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी


काठमाडौं, १७ जेठ । मन्त्रिपरिषद्को बैठक जारी छ । आर्थिक वर्ष २०८१/०८२ को बजेट आएपछिको यो पहिलो क्याविनेट बैठक हो । यो नियमित बैठक हो । file photo