बंगलादेशविरुद्ध नेपाललाई नवौँ सफलता, दीपेन्द्रले गराए रिसाद होसेनलाई आउट


काठमाडौं, असार ३ । बंगलादेशविरुद्ध नेपालले नवौँ विकेट हात पारेको छ । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले नवौँ विकेट लिएर

रिसाद होसेन १३ रन बनाएर आउट भएका छन् । अहिले बंगलादेशले १७.१ ओभरमा ९ विकेटको क्षतिमा ८८ रन बनाएर खेलिरहेको छ ।