नेपालले गुमायो ५ औँ विकेट, सन्दीप जोरा १ रन बनाएर आउट


काठमाडौं, असार ३ । नेपालले पाँचै विकेट गुमाएको छ। नेपालका सन्दीप जोरा १ रन बनाएर आउट भएका छन्।