२७ रन बनाएर आउट भए कुशल


काठमाडौं, असार ३ । नेपालले आफ्नो छैटौँ विकेट गुमाएको छ। नेपालका कुशल मल्ल २७ रन बनाएर आउट भएका छन्।