मन्त्रिपरिषद् बैठक सकियो, मन्त्रीहरु धमाधम बाहिरिए (फोटोफिचर)


काठमाडौं, १७ असार । मन्त्रिपरिषद्को बैठक सकिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठक भर्खरै सकिएको छ । दुई घण्टाभन्दा लामो चलेको आजको बैठकमा मुख्यसचिव नियुक्तीको विषयमा छलफल भएको बुझिएको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम