मन्त्रिपरिषद्को बैठक जारी


काठमाडौं, १४ साउन । मन्त्रिपरिषदको बैठक सिंहदरबारमा जारी रहेको छ । बैठकमा मन्त्रालयका नियमित एजेण्डा लगायतका विषयमा छलफल भइरहेको बताइएको

आजको बैठक नियमित हो । बैठकका अन्य एजेण्डाबारे जानकारी गराइएको छैन ।