काठमाडौं, कार्तिक २५। प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । संघीय संसद् सचिवालयस्थित समितिको कक्ष बैठक बस्ने जनाइएको छ । बैठकमा समितिको आन्तरिक छलफल गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

प्रतिक्रिया