काठमाडौं, पुस ९ । इटालियन सिरी ‘ए’ फुटबलमा सोमबार राति इन्टर मिलानले कोमोलाई १–० ले हराएको छ । यो जितपछि इन्टरले शीर्ष स्थानको अक दूरी घटाएको छ । एक खेल कम खेलेको इन्टर ३७ अकसहित तेस्रो स्थानमा छ । १७ खेल खेलेको एटलान्टा ४०अंकसहित शीर्ष स्थान र नापोली ३८ अंकसहित दोस्रो स्थानमा छन् ।
इन्टरको जितमा कारिओस औगुस्टो र मार्कस थुरामले समान एक गोल गरेका थिए । दुबै गोल दोस्रो हाफमा सम्भव भएका हुन् ।




प्रतिक्रिया