काठमाण्डौं, पुस १५ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तरगत गएराति भएको खेलमा लिभरपुलले वेस्टह्यामलाई ५–० गोलले हराएको छ ।
जितसँगै लिभरपुल १८ खेलमा ४५ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ । हार व्यहोरेको वेस्टह्याम भने १९ खेलमा २३ अङ्कका साथ तालिकाको तेह्रौँ स्थानमा छ ।




प्रतिक्रिया