राज्य व्यवस्था समितिमा संघीय निजामती सेवा विधेयकमाथिको छलफल जारी, तस्बिरहरू


काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक जराी छ ।

सिंहदरबारस्थित समितिको सभाकक्षमा जारी बैठकमा संघीय निजामती सेवा विधेयकमाथिको छलफलमा संवैधानिक आयोगका पदाधिकारीसँगको छलफल भइरहेको छ ।

तस्बिर सबै: मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल