सभापति देउवाद्धारा पार्टीको पोखरा महानगरको तेस्रो महानगर सम्मेलनको उद्घाटन


काठमाडौं, २० माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पोखरा महानगरको तेस्रो महानगर सम्मेलनको उद्घाटन गरेका छन् । पोखरा पुगेर सभापति देउवाले उक्त सम्मेलनको उद्घाटन गरेका हुन् ।

सम्मेलनमा सहभागी हुन नेताहरु डा. प्रकाशशरण महत, गोविन्द भट्टराई, नैनसिंह महरलगायतका नेताहरु पोखरा पुगिसकेका छन् ।