बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू


काठमाडौं, २१ माघ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । यसअघि सिंहदरबारमा बस्ने भनिएको आजको बैठक आकस्मिक बालुवाटारमा बोलाईएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा नै बस्नेगरि बैठक बोलाएका हुन् । आजको बैठक नियमित भएकोले मन्त्रालयगत एजेण्डामा छलफल हुने बताईएको छ । file photo