बाबुरामको राजनीतिक प्रतिवेदनमा के छ ? (पूर्णपाठसहित)


काठमाडौं, २९ माघ । काठमाडौंमा हिजोबाट माघ २७ गतेदेखि जारी रहेको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनमा अध्यक्ष डा. बाबुराम भट्टराईले पेश गरेको राजनीतिक प्रतिवेदन सार्वजनिक भएको छ । बाबुरामले ‘नयाँ युगको नयाँ कार्यभार : वैकल्पिक राजनीतिको औचित्य र आधार’ शीर्षकमा प्रतिवेदन तयार पारेका छन् ।

उनले नेपाल २०७२ मा नयाँ संविधान जारी गरेसँगै नयाँ युगमा प्रवेश गरेको निश्कर्ष निकालेका छन् । उनले त्यस नयाँ युगलाई उन्नत लोकतन्त्र र समृद्धीकरण भनेका छन् । बाबुरामले भ्रष्टाचार र कुशासनको मुद्दालाई नयाँ र वैकल्पिक शक्तिले गम्भीर रुपमा लिएर हल गर्नुपर्ने आवश्यकत्ता औंल्याएका छन् ।

यस्तो छ बाबुरामको प्रतिवेदनको पूर्णपाठ