काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा दुई जना नियुक्त भएका छन् ।
पार्टी उपसभापति पूर्णबहादुर खड्का प्रमुख रहेको सो विभागको निर्देशकमा कास्कीका डा. कृष्णप्रसाद पौडेल र चितवनका डा. सञ्जय महतो थारूलाई मनोनीत गरिएको हो ।




प्रतिक्रिया