काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीले सरकारले हालै ल्याएको विभिन्न ६ वटा अध्यादेशप्रति आपत्ति जनाएको छ ।
सोमबार एक विज्ञप्ति जारी गर्दै सो पार्टीले उक्त अध्यादेशहरु जनविरोधी तथा देश हितप्रतिकूल भएको ठहर गरेको छ ।
‘राज्य आफ्नो औपनिवेशिक चरित्रलाई झनै बलियो गर्न बिभिन्न नियम कानुन एवं संस्थाहरु निर्माण गर्ने, अझ मजबुत बनाउन निरन्तर प्रयास गर्दै आएको छ । यसैको कडी स्वरूप नेपाल सरकारले हालै ल्याएको अध्यादेशहरु र विधेयक जनविरोधी तथा देश हितप्रतिकूल छ’ विज्ञप्तिमा भनिएको छ ।
यस्तो छ मुक्ति पार्टीको धारणाा





प्रतिक्रिया