काठमाडौं, १४ फागुन । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक जारी रहेको हो । बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको आन्तरिक गतिविधिबारे छलफल हुने बताइएको छ ।

प्रतिक्रिया