प्रत्येक वर्ष ५ लाख पर्यटक मधेश भित्र्याउने विकास ठाकुरको घोषणा, अघिल्लो सरकारले काम नगरेको आरोप (भिडिओसहित)

काठमाडौं, २६ फागुन । नेपाली कांग्रेसका युवा नेता तथा ‘घुमौं मधेश, बुझौं मधेश’ का संयोजक विकास ठाकुरले प्रत्येक वर्ष चारदेखि पाँच लाखसम्म पर्यटक मधेशमा ल्याउने घोषणा गरेका छन् । यसअघिका सरकारले मधेशमा अहिलेसम्म कति पर्यटक आए भन्ने डाटासमेत बनाउन नसकेकोले आरोप लगाउँदै ठाकुरले आफूहरुले भने अब काम थालिसकेको बताए । प्राइम टिभीको लागि पत्रकार ऋषि … Continue reading प्रत्येक वर्ष ५ लाख पर्यटक मधेश भित्र्याउने विकास ठाकुरको घोषणा, अघिल्लो सरकारले काम नगरेको आरोप (भिडिओसहित)