काठमाडौं, २७ फागुन । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा खाता खोलेको छ ।
सिन्धुपाल्चोकको जुगल बहुमुखी क्याम्पस स्ववियू सभापतिमा अनेरास्ववियु (क्रान्तिकारी) की उम्मेदवार सुस्मिता श्रेष्ठ सर्वसम्मत निर्वाचित भएकी छन् । स्ववियु निर्वाचन आगामी चैत ५ गते हुँदैछ ।






प्रतिक्रिया