प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित, अर्को बैठक भोलि ११ बजे बोलाईयो


काठमाडौं, १४ चैत्र । प्रतिनिधिसभाको बैठक बस्दै नबसी सूचना टाँस गरेर स्थगित भएको छ ।

आज बिहीबार बिहान ११ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो ।

अर्को बैठक भाृेलि (शुक्रबार) विहान ११ बजे बस्ने तय भएको छ ।