काठमाडौं, २३ चैत । कैलालीको घोडाघोडी बहुमुखी क्याम्पस स्वतन्त्र विधार्थी यूनियन (स्ववियू) को निर्वाचन जारी रहेको छ । घोडाघोडीमा स्ववियू पदाधिकारी चयनका लागि शान्तिपूर्ण मतदान भइरहेको छ । बिहान ८ः२० बजे सुरु भएको मतदान साझ ४ः२० बजेमा सकिने बताइएको छ । उक्त क्याम्पसमा १ हजार ६ सय ९१ जना विधार्थी मतदाता रहेका छन् । तस्वीरः वीरेन्द्र शाह/ सुखड











प्रतिक्रिया