काठमाडौं, २६ चैत । गत चैत १५ गते राजावादी समूहले काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा संलग्नता रहेको आरोपमा पक्राउ पर्नेको संख्या ७४ जना पुगेको छ । पक्राउ पर्नेहरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री एवं प्रतिनिधि सभा सदस्य डा.धवल समशेर राणा, शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्कालगायत रहेका छन् । मिश्र, राणा, खड्कालगायत २० जनामाथि राज्यविरुद्दको कसुरमा अनुसन्धान भइरहेको छ ।
पक्राउ परेका अन्य ५४ जनामाथि भने आपराधिक उपद्रव र संगठित अपराधमा अनुसन्धान भइरहेको छ । राजावादी समूहले तीनकुनेमा गरेको उक्त आन्दोलन हिंसात्मक बन्दा पत्रकारसहित २ जनाको ज्यान गएको थियो । प्रदर्शनकारीहरुले निजी भवन, व्यवसायिक भवन, सार्वजनिक सम्पत्तिलगायतका तोडफोड, लुटपाट र आगजनी गरेका थिए । उक्त घटनामा संलग्नहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
हालसम्म पक्राउ परेकाहरु
राज्यविरुद्दको कसुर
रविन्द्र मिश्र
डा.धवल समशेर जबरा
पशुपति खड्का
पुस्कर खतिवडा
सन्तोष चौधरी
राम कुमार धिमाल
गोपिकृष्ण खड्का
गोपाल मल्ल
हरिहर चौलागाई
विष्णु पराजुली
भानुभक्त पौडेल
मनिन्द्र राज भण्डारी
कुमार बस्नेत
अनिल कुमार थापा
तारानाथ बोहरा
दान बहादुर न्यौपाने
उमेश तामाङ
विष्णु जंग बस्नेत
देवी प्रसाद संग्रौला
प्रेम थापा मगर
आपराधिक उपद्रव एवं संगठित अपराध
देव वहादुर थापा मगर
आशिस तामाङ
राज ठाकुर
लिला राणा
प्रसिद्द मल्ल
चित्रमाया बस्नेत
बिकास ओली
सस्मिता बराल
सुदर्शन थापा
नविन ढकाल
सरिता के.सी.
आलोक पराजुलीे
सिता देवी राई
ईरफान खान
रबि रञ्जन कुमार सिंह
गणेशबहादु गुरूङ
आशिक कुमार महत्तो
विवेक खनाल
प्रेम कुमार सिंह
उपेन्द्र शाह
राधेश्याम यादब
कृष्ण कुमार बस्नेत
बरण यादब
जीवन पुरी
गणेश प्याकुरेल
गोविन्द राय
शरुन थापा
दिनेश खड्का
श्रवण लामा
समिर मगर
निराजन गिरी
सुरेश गौतम
सुशिल बराल
रमेश राई
गोकर्ण शाही
भगवती रोक्का
मुकुन्द दाहाल
केशव बस्नेत
अमित शाह
स्टन लामा
शुसिला कुमाल
सुमन कार्की
निर्मला कार्की
हेमराज थारू
एलिसा राई
दिवस बोगटी क्षेत्री
अनिता कुँवर
भबिन्द्र बिसी
कुमार तामाङ
दिलबहादुर श्रेष्ठ
डा.राजनकुमार राई
लोकबहादुर बस्नेत
प्रेध बहादुर श्रेष्ठ
मानिशकुमार शाही




प्रतिक्रिया