नेपाली सेनामा जागिरको अवसर, कुन-कुन पदमा माग्याे ?


काठमाडौं, २९ चैत । नेपाली सेनाले विभिन्न प्राविधिक पदमा ४०१ जनाका लागि भर्ना खुलाएको छ। सेनाले शुक्रबार एक सूचना जारी गर्दै प्राविधिक/हवाई/विविध सेवा तर्फका पदिक तथा बिल्लादर पदहरूका लागि भर्ना खुलाएको हो।

योग्यता पुगेका उम्मेदवारले आजदेखि वैशाख २७ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर जेठ ३ गतेसम्म आवेदन दिन सक्नेछन्।