काठमाडौं, २९ चैत्र । निकिता पौडेल सर्वोच्च अदालत निवेदन लिएर पुगेकी छिन् । आफ्ना पति तथा रास्वपाका सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान गर्ने उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेश बदर गर्न माग गर्दै निकिताले आज सर्वोच्च अदालतमा निवेदन दर्ता गरेकी हुन ।
उच्च अदालतको उक्त आदेश आएकै दिन रवि काठमाडौंस्थित् आफ्नै निवासबाट पक्राउ परेका हुन् ।




प्रतिक्रिया