पाकिस्तान दूतावासअघि प्रदर्शन, सुदीप न्यौपानेको न्यायको माग (फोटोफिचर)


काठमाडौं, १३ बैशा । काठमाडौंमा रहेको पाकिस्तानी दूतावासअघि प्रदर्शन गरिएको छ । जम्मु–कश्मिरको पहलगाममा आतंकवादी हमला परी ज्यान गुमाएका नेपाली युवा सुदीप न्यौपानेको न्याय माग्दै आज विभिन्न ब्यानर बोकेका युवाहरुको समूहले प्रदर्शन गरेका हुन् ।

उनीहरुको ब्यानरमा ‘जस्टिस फर सुदीप न्यौपाने’ र पाकिस्तानी आतंकवादविरुद्ध प्रदर्शन लेखिएको थियो ।