काठमाडौं, २१ बैशाख । प्रमुख सत्तारूढ दल नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले समसामयिक विषयमा ब्रिफ गरिरहेका छन् । हिजोमात्रै एमालेको संसदीय दलको बैठक बसेको थियो । सरकारले ल्याएको नीति तथा कार्यक्रम र आगामी बजेटको विषयमा केन्द्रित रहेर एमालेले निरन्तर छलफल चलाएको छ ।
प्रधानमन्त्री ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम एकदमै सही भएकाले दृढताका साथ पक्षमा उभिन र बचाउ गर्न निर्देशन दिएका छन् । अहिले सुरु भएको सचिवालय बैठकमा पनि नेताहरुले नीति तथा कार्यक्रममा केन्द्रित रहेर धारणा राख्ने भनिएको छ । file photo




प्रतिक्रिया