काठमाडौं, २३ बैशाख । वामपन्थी नेता प्रदीप नेपालको उपचारको क्रममा निधन भएको छ ।
नेता नेपालको उपचारको क्रममा आज नर्भिक ईन्टरनेश्नल हस्पिटलमा निधन भएको हो ।
७१ वर्षीय नेता नेपाल लामो समयदेखि पार्किन्सन्स रोगबाट ग्रसित थिए ।
हिजो सोमबार राति भने उनलाई आईसियूमा राखेर उपचार गरिएको थियो ।




प्रतिक्रिया