काठमाडौं, २४ बैशाख । नेकपा (एमाले) का सांसद वासुदेव घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको स्वास्थ्यलाभको कामना गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले प्रचण्ड लडेर घाईते भएको समाचार आएको भन्दै शिघ्र स्वास्थ्यलाभको कामना गरे । यस्तै, प्रदीप नेपालको निधनप्रति गहिरो दुःख व्यक्त गरे ।




प्रतिक्रिया