काठमाडौं, २५ वैशाख । संघीय संसदअन्तर्गत् प्रतिनिधिसभाको बैठक जारी रहेको छ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले गत वैशाख १९ गते संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । त्यसमाथि केही दिनयता सांसदहरूले धारणा राखिरहेका छन् ।




प्रतिक्रिया