काठमाडौं, २५ बैशाख । भरतपुर महानगरकी मेयर रेनु दाहालले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटवार्ता गरेकी छिन् ।
सिंहदरबारस्थित् अर्थ मन्त्रालयमा पुगेर मेयर दाहालले अर्थमन्त्री पौडेलसँग आगामी बर्षको बजेटको लागि केन्द्रित रहेर भेटवार्ता गरेको जनाईएको छ ।
भेटमा आफूले भरतपुरका योजनाका विषयमा कुराकानी गरेको उनको भनाई छ ।




प्रतिक्रिया