हाथीदहमा जल विहार


गोलबजार (सिरहा), ५ जेठ । सिरहाको लहान नगरपालिका—१५ मा अवस्थित हाथीदहमा जल विहार गर्दै आन्तरिक पर्यटक। यो ठाउँलाई कोइरालो खोला नमुना सामुदायिक वन उपभोक्ता समूहले व्यवस्थित गरी सञ्चालन गर्दै आएका छन् । तस्बिरःलोकेन्द्र प्रसाद यादव⁄रासस