सोलुखुम्बु , ६ जेठ । जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–२ स्थित लुक्लामा रहेको तेञ्जिङ–हिलारी विमानस्थल ।
सन् १९६४ मा सर एडमण्ड हिलारीको पहलमा निर्माण गरिएको यो विमानस्थल विश्वकै एक कठिन रनवे भएको विमानस्थलका रूपमा चिनिन्छ। तस्बिरः हरि परियार÷रासस




प्रतिक्रिया