अध्यक्ष ‘प्रचण्ड’लाई स्वागत


काँक्रेविहार, ७ जेठ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’लाई रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा आयोजित जनसभामा चौरजहारी नगरपालिकाका नगरप्रमुख पुष्प बादीले माला लगाएर स्वागत गनुहुँदै । तस्बिरः हेमन्त केसी/रासस