काठमाडौं, ६ जेठ । रास्वपाका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेबारे बन्दी प्रत्यक्षीकरणको रिट हेर्दाहेर्दैमा राखिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाई भएको थियो ।
लामिछाने र पूर्व डिआईजी छविलाल जोशीको रिट एकै ठाउँमा राखेर सुनुवाई गरिएको थियो ।




प्रतिक्रिया