इयुका राजदूतहरु भक्तपुरका सम्पदास्थल अवलोकन गर्दै


भक्तपुर, ७ जेठ । नेपाल भ्रमणमा रहेको युरोपेली सङ्घ (इयु) सम्वद्ध विभिन्न २३ देशका राजदूत तथा प्रतिनिधिहरु मङ्गलबार भक्तपुरका सम्पदास्थलको अवलोकन गर्नुहुँदै । तस्बिर : रमेश गिरी/ रासस