पर्यटकीयस्थल लप्ची


दोलखा, ७ जेठ । नेपाल र चीनको सिमानामा पर्ने दोलखाको परिचित धार्मिक पर्यटकीयस्थल लप्ची।लप्ची बौद्ध धर्म गुरु मेलारेपाको ध्यानस्थल पनि हो । गोकर्णप्रसाद भण्डारी/रासस