गोलभेँडा व्यापार


दाङ, ८ जेठ । दाङको घोराही उपमहानगरपालिका–१६ स्थित तेरौटेमा सञ्चालित कृषि फर्ममा बिक्रीका लागि गोलभेँडा सङ्कलन गर्दै श्रमिकहरू।

स्थानीय किसानका अनुसार दाङमा गोलभेँडा प्रतिकिलो २२ रुपैयाँको दरले थोकमा बिक्री हुँदै आएको छ। तस्बिर : कुलदीप न्यौपाने / रासस